अनुसूची ३
(नियम ७ सँग सम्बन्धित)
संस्था दर्ता गर्न दिइने निवेदन
श्रीमान्रजिष्ट्रारज्यू,
नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय,
. . . . . . ।
विषयः– संस्था दर्ता सम्बन्धमा ।
प्रतिलिपि अधिकार नियमावली,२०६१ बमोजिम संस्था दर्ता गराउनको लागि निम्न विवरण
सहित देहायका कागजातहरु संलग्न गरी यो निवेदन गरेको छु ।
१. सस्थाको नामः
२. दर्ता गर्न चाहेको विधाः
३. अन्य आवश्यक विवरणः
४. संलग्न कागजातहरुः
(क)संस्थाको विधान,
(ख)कार्यकारिणी समितिको पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि,
(ग) संस्थाका सदस्यहरु संलग्नता रहेको प्रमाण,
(घ) कार्यकारिणी समितिको निर्णयको प्रतिलिपि,
संस्थाको छाप निवेदकको,–
सहीः
नामः
पदः
संस्थाकोनामः
मितिः